‘तिमी छौ यो मन भरि’ गतिको भिडियो सार्वजनिक [भिडियाे]
काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् । भिडियोमा सृष्टि खड्काको अभिनय देख्न सकिन्छ ।
भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेकाे भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्देशक कस्यपकै देख्न सकिन्छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment