‘बुढिको कचकच’को भिडियो सार्वजनिक

डिसी नेपाल
२ मंसिर २०७७ २०:५१
76
Shares

काठमाडौँ। एलिना चौहान र भरत भट्टको स्वरमा रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा राज र सोफिया बज्राचार्यको मूख्य अभिनय रहेको छ ।

सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ । पति पत्नीको घर झगडालाई देखाईएको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन्। सोफिया बज्राचार्यले निर्माण गरेको भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। केहि दिन अघि मात्र सार्वजनिक गरिएको भिडियोले यु ट्युबमा दर्शकबाट राम्रै प्रतिक्रिया पाई रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *