राष्ट्रिय विउविजनमा तीन वैज्ञानिक मनोनित

डिसी नेपाल
११ मंसिर २०७७ ०:१४

काठमाडौं। सरकारले राष्ट्रिय विउविजन समितिमा तीनजना वैज्ञानिक र तीनजना सदस्यहरुको मनोनयन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको वैज्ञानिकहरुमा वाली विज्ञ डिल्लीराम भण्डारी (रुपन्देही), वाली वैज्ञानिक इन्द्रराज पाण्डे (नुवाकोट) र घाँसेवाली विज्ञ डा नम्रता सिंहलाई मनोनयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यस्तै सो समितिमा विउविजन उद्यमीका तर्फबाट दुर्गा प्रसाद अधिकारी (काठमाडौं) र मिनाकुमारी ढाकाल (झापा)लाई मनोनयन गरिएको छ। यस्तै कृषकहरुको तर्फबाट सूर्यप्रसाद भण्डारी (कास्की) र विन्दामाया गैरे (नवलपरासी)लाई मनोनयन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *