युद्ध सकियो, तर ‘घाउ अझै बाँकी नै छ’
बीबीसी । नागोर्नो–काराबाख क्षेत्रमा युद्ध रोकिएपछि धेरै अजरबैजानीहरू उत्सव मनाइरहेका छन्। तर केही मानिसहरू भने अझै सामान्य जनजीवनमा फर्किने प्रयासमा छन्।
आर्मीनीया र अरजबैजानलाई युद्धमा प्रतिबन्धित क्लस्टर बम प्रयोग गरेको आरोप लागेको छ। तर उनीहरू आफूले त्यसो नगरेको दाबी गर्छन्। मानवाधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यस्ता बम प्रयोग भएको पुष्टि गरेका छन्।
युद्ध रोक्न आर्मीनीया र अरजबैजानबीच एउटा सहमति भयो। त्यसअन्तर्गत सन् १९९० को दशकमा आर्मीनीयाको सेनाले नियन्त्रणमा लिएका उक्त विवादित क्षेत्र वरपर रहेका स्थानहरू अजरबैजानलाई फिर्ता गरिने भएको छ।
युद्धको पीडा खेपेका मानिसहरू अहिले पनि कस्तो पीडामा छन्? हेर्नुहोस् यो भिडिओ।
बीबीसी नेपालीबाट
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment