राजेश र मेलिनाको ‘स र र र’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
१२ मंसिर २०७७ १५:००
64
Shares

काठमाडौं । राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक भएको छ । जहाँ एकतारे (सबिन) र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा प्रेमलाई देखाईएको छ । पछिल्लो समयका गीतहरु भन्दा केहि फरक तरिकाले प्रस्तुत गरिएको कारण गीतलाई दर्शकहरुले रुचाउने बिस्वास निर्देशकको छ ।

त्यस्तै गायक घिमिरे गीत मेहनतकासाथ बनाइएको भन्दै दर्शक स्रोताले मन पराउँनेमा ढुक्क छन् । गीतको म्युजिक भिडीयोमा अनिता ग्वाचाको मेकअफ, प्रविन श्रेष्ठको सम्पादन र कलर रहेको छ भने हरि हुमागाईं र हरिश सिंहको छायाँकन देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.