निशान र अस्मिताको आवाजमा ‘तिमीसँग मन साटेँ’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२६ मंसिर २०७७ १९:०९
104
Shares

काठमाडौँ । गायक निशान भट्टराई र गायीका अस्मिता अधिकारीको आवाजमा ‘तिमीसँग मन साटेँ’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ।

रवि मल्लको शब्दसंगीत, दिक्षित पौडेलको अरेन्ज रहेको उक्त गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ। स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन र सम्पादनमा गीतको भिडीयो तयार भएको छ। भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्याएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.