गूगलको सर्भर डाउन, जीमेल पनि चलेन

डिसी नेपाल
२९ मंसिर २०७७ १८:००
240
Shares

काठमाडौं। गूगलको सर्भर डाउन भएको छ।

यतिबेला गूगलका जीमेल र गूगल ड्राइभ सेवा पनि बन्द भएका छन्। गूगलको सर्भर डाउन भएपछि अन्य सामाजिक सञ्जालहरुमा हजारैंले गूगलमा समस्या आएको भन्दै पोस्ट गरिरहेका छन्।

के कारणले गूगलमा समस्या आएको त्यो भने खुलेको छैन। तर, अहिले मेल पठाउनसमेत नसकिने अवस्था बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *