दुई महिना अगाडि बिहे गरेकी नेहा कक्कड गर्भवती

डिसी नेपाल
३ पुष २०७७ १२:४५
7.1k
Shares

मुम्बई। बलिउड चर्चित गायिक नेहा कक्कडले गर्भवती आफू गर्भवती भएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। उक्त फोटो अहिले भाइरल बनेको छ।

नेहाका श्रीमान गायक रोहन प्रीत सिंहले पनि सामाजिक संजालमा श्रीमती गर्भवती भएको फोटो सार्वजनिक गरेका छन्। नेहाले एउटा फोटो शेयर गरेकी छन् जहाँ उनका श्रीमान पनि सँगै छन्।

नेहाले लेखेकी छन्, ‘अब ख्याल गर्ने गर।’ रोहनले पनि यो फोटो सोही क्याप्शनका साथ शेयर गरेका छन्। नेहा कक्कड र रोहन प्रीत सिंहले करिव दुई महिना पहिला विवाह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *