गायिका प्रबिशा अधिकारीको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक (भिडियाे)

डिसी नेपाल
७ पुष २०७७ ८:३२
296
Shares

काठमाडाैं। पछिल्लो समयमा नेपाली सांगीतिक आकासमा सुरिलाे स्वरकी धनी भनेर चिनिने गायिका प्रबिशा अधिकारीको नयाँ गीत  ‘तिमी र म’ सार्वजनिक भएको छ।

सामान्यतया बजारमा आउने गीतहरु भन्दा निकै नै पृथक र सुमधुर लाग्ने यो गीत प्रबिशाले सचिन तिमल्सिनासँग गएकी हुन्। प्रबिशा अधिकारी युट्युब च्यानलवाट सार्वजनिक भएको यो गीतको छायांकन पनि उत्तिकै आकर्षक र नौलो लाग्छ।

गायिका र गायकको आफ्नै अभिनय रहेको यो गीतको शब्द संगीत पनि सचिनको आफ्नै रहेको छ भने भने संगीत संयोजन रोमन बज्राचार्यको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.