बुद्धिष्ट पुस्ताकालय स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव
नयाँ दिल्ली (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बौद्धिष्ट पुस्ताकालय स्थापना गर्ने प्रस्ताव गरेका छन्। इन्डो–जापान कन्फ्रेन्सका अवसरमा बोल्दै मोदीले बुद्धिष्ट पुस्ताकालाय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।
मोदीले बुद्धबारे विश्वका विभिन्न मुलुकमा प्रकाशित ग्रन्थहरुको हिन्दीमा अनुवाद गरेर पुस्ताकालयमा राख्नेसमेत प्रस्ताव गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment