काश्मिरमा स्थानीय चुनाव पछि भारतद्वारा ७५ जना राजनीति कार्यकर्ता पक्राउ
Paramilitary soldiers patrol a deserted street on the first anniversary of India’s decision to revoke the disputed region’s semi-autonomy, in Srinagar, Indian controlled Kashmir, Wednesday, Aug. 5, 2020. Last year on Aug. 5, India’s Hindu-nationalist-led government of Prime Minister Narendra Modi stripped Jammu-Kashmir of its statehood and divided it into two federally governed territories. Late Tuesday, authorities lifted a curfew in Srinagar but said restrictions on public movement, transport and commercial activities would continue because of the coronavirus pandemic. (AP Photo/ Dar Yasin)
काठमाडौं। जिल्ला विकास परिषद्को चुनाव यस हप्ताको सुरुमा काश्मिरमा सम्पन्न भएको थियो, जहाँ भारतमा सत्तारुढ दल भाजपा (भारतीय जनता पाटी) ले धेरै कम सिट हासिल ग-याे।
भारत सरकारलाई कम्तिमा पचहत्तर काश्मिरी राजनीतिज्ञ र कार्यकर्ता पक्राउ गरिएको छ, जसले कथित रुपमा यस क्षेत्रमा राजनीतिक अशान्ति पैदा गर्न खोजेको थियो।
अल जजीराको एक लेखका अनुसार भर्खरैका फैसलाहरु जमात–ए–इस्लामी समूहका हुन् जसका नेताहरुले दावी गरेका छन् कि उनीहरुले प्रधानमन्त्री मोदीले यस क्षेत्रका लागि गरेका निर्ययलाई स्वीकारेनन्।
यद्यपि गत वर्षदेखि नै भारनीय प्रशासनले काश्मिर प्रशासित काश्मीरमा आफ्नो अधिकार फिर्ता लिएको छ, काश्मिीरी राजनीतिज्ञहरुले यस निर्णयलाई बारम्बार इन्कार गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment