अमेरिकामा फेला पर्याे अनौठो फुल, वर्षौदेखि लुकेको थियो जंगलमा
ठमाडौं । ‘फ्रेन्च फ्राई’ भनेपछि सबैले फ्राई गरिएको आलुलाई बुझ्ने गर्दछन्। यदि रुखमा ‘फ्रेन्च फ्राई’ फलेको छ भन्दा अच्चममा पर्नु स्वभाविक नै हो। अमेरिकामा एउटा फुल फला परेको छ जुन ‘फ्रेन्च फ्राई’ जस्तै देखिन्छ।
अमेरिकाको वर्षा बनमा ‘फ्रेन्च फ्राई’ जस्तै प्रजातिको फुल को विरुवा पाइएको छ। यो फुल ‘फ्रेन्च फ्राई’ जस्तै देखिन्छ।
वनस्पती विशेषज्ञका अनुसार यो फुल हाम्रो दुनियाको पहिलो प्रजाति हो । यस नयाँ फुलको नाम सायनिया हेलएनसिस राखिएको छ। हवाईको वर्षा बनमा मिलेको यस प्रजातिको फुलको एक हिस्सा अलग गरिएको छ। जुन वैज्ञानिकहरुले निर्सरीमा हुर्काउने छन्।
हवाईको डिपार्टमेन्ट आफ ल्याण्ड एण्ड नेचुरल रिसोर्सेजका बनस्पति विशेषज्ञ मैथ्यु कीरका अनुसार यस्तो दुर्लभ विरुवा नर्सरीमा लगाएर संरक्षित गराइने छ। यसको खोज विरुवा विशषेज्ञ हैन्क ओपनहीमर रउकी टीले मिलेर खोजेका थिए। यो विरुवा जंगलको बीचमा मिलेको छ। (एजेन्सीको सहयोगमा)
No ads found for this position

डिसी नेपाल
Facebook Comment