मलेसियामा आवागमन निषेध गरिँदै

डिसी नेपाल
२७ पुष २०७७ १८:१३
2.5k
Shares

क्वालालम्पुर। कारोना भारइसको संक्रमण फेरि बढेपछि मलेसियामा आवागमनमा प्रतिबन्ध लगाइने भएको छ। संक्रमण अनियन्त्रितरुपमा बढेको भन्दै मलेसिया सरकारले मुभमेन्ट कन्ट्रोल अर्डर (आवागनन निषेध) लागू गर्ने भएको हो। समाचार अनुसार १३ जनवरीदेखि जनवरी २६ जनवरीसम्म आवागमन निषेध लागू गरिने छ।

मलेसियाको पुलाउ पेनाङ, सेलाङ्गर, क्वालालम्पुरको पुत्राजया क्षेत्र, मलका, जोहोर, सावालगायतका क्षेत्रमा यो प्रतिबन्ध लागू गरिने जनाइएको छ। सरकारले आवागमन निषेध आज्ञाको पूर्णरुपमा पालना गर्ने भन्दै सजग रहनसमेत सबैमा अपील गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *