कपिल शर्माको शो फेरि बन्द हुने !
मुम्बई। केही दिन पहिला चाँडै कपिल शर्माको शो बन्द हुने समाचार सार्वजनिक भएको थियो। यद्यपी यो विषयमा सोनी टिभीकातर्फबाट पुष्टि भएको छैन। तर कपिलको शो चाँडै बन्द हुने भारतीय संचारमाध्यमले जनाएका छन्। तर पुन नयाँ स्वरुपमा उनको शो सञ्चालनमा आउने जनाइएको छ।
यसअघि पनि कोरोनाका कारण कपिलको शो बन्द भएको थियो। पछि जुलाइ २०२० मा द कपिल शर्मा शा नयाँ स्वरुपमा फेरि संचालनमा आएको थियो।
Bcoz I need be there at home with my wife to welcome our second baby ?? https://t.co/wdy8Drv355
— Kapil Sharma (@KapilSharmaK9) January 28, 2021
यसैबीच कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथ चाँडै दोस्रो सन्तानको आमा बुवा बन्ने भएका छन्। यसको जानकारी कपिल स्वयंले दिएका हुन्। साथै उनले आफ्नो शो चाँडै बन्द हुने पनि जनाएका छन्।
boy or girl, tandrust ho bus ? https://t.co/b29F51Bq0z
— Kapil Sharma (@KapilSharmaK9) January 28, 2021







डिसी नेपाल








Facebook Comment