प्रचण्ड र काँग्रेस नेता अमरेश सिंहबीच खुमलटारमा छलफल

डिसी नेपाल
१८ माघ २०७७ ८:५०
400
Shares

काठमाडौं। नेकपा (प्रचण्ड माधव) समूहका अध्यक्ष र काँग्रेस नेता अमरेशकुमार सिंहबीच प्रचण्ड निवास खुमलटारमा छलफल भएको छ। काँग्रेृस नेता सिंह आइतबार बिहान साढे ८ बजे खुमलटार पुगेका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस र नेकपा (प्रचण्ड माधव) समूहले एक्लाएक्लै आन्दोलन गरिरहेका बेला भारतसँग निकट मानिने नेता सिंह खुमलटार जानुलाई अर्थपूर्ण मानिएको छ।

तत्कालिन विद्रोही माओवादी र सात दलबीच दिल्लीमा १२ बुँदे सम्झौता हुँदा नेता सिंहले भारतीय पक्षसँग समन्वयको भूमिका खेलेका थिए। जसको परिणाम उनी काँग्रेसको तर्फबाट पुनःस्थापित प्रतिनिधिसभामा सांसद मनोनित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.