संवैधानिक आयाेगका पदाधिकारीले शपथग्रहण गर्दै (फाेटाेफिचर)

डिसी नेपाल
२१ माघ २०७७ १२:१२
136
Shares

काठमाडाैं । संवैधानिक आयाेगका पदाधिकारीले आज पद तथा गाेपनीयताकाे शपथ लिएका छन्र। राष्ट्रपति निवास शीतल निवासमा बुधबार बिहान एक कार्यक्रमका बीच सपथ लिएका उनीहरूले सपथ लिएका हुन।

गत मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई शपथ ग्रहण गराएका हुन् ।

ख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द तथा आयुक्त किशोर सिलवालले शपथ लिएका हुन। यस्तै, निर्वाचन आयोग
आयुक्त रामप्रसाद भण्डारी, डा जानकी तुलाधरले शपथ लिएका छन्।

राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यमा मनोज दुवाडी,सूर्य ढुंगेल, लिली बस्नेत थापा, मीहिर ठाकुरले शपथ लिएका छन्। यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगमा जुद्ब गुरुङ, अम्मरराज मिश्र, महिला आयोगमा अध्यक्ष कमला पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा रहेका छन्।

फाेटाे : प्रधानमन्त्रीकाे सचिवालय


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *