माधव नेपाल पक्षको राष्ट्रिय भेला सुरू

डिसी नेपाल
४ चैत २०७७ १२:४४
140
Shares

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ। ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ।

भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन्। भेलालाइ एमाले वरिष्ठ नेता झलनाथ खनालले संवाेधन गरिरहेका छन्।

माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.