क्यानडामा एनआरएनए सदस्य गुरुङको निधन
काठमाडौं। गैरआवासीय नेपाली संघ क्यानडाका सदस्य तथा समाजसेवी निरबहादुर गुरुङको निधन भएको छ। ब्राम्टन निवासी गुरुङको असामयिक निधन भएको हो।
उनको निधनप्रति एनआरएनए क्यानडा परिवारले दिबांगत आत्माको चीर शान्ति तथा परममुक्तिको कामना व्यक्त गर्दै हार्दिक श्रदान्जली अर्पण गरेको छ। साथै, शोक सन्तत्व परिवारजनहरु प्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment