त्रिदेशीय कपः बंगलादेशविरुद्धकाे सुरुवाती ११ घोषणा
काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने खेलमा नेपालले बंगलादेशसँग खेल्ने टिमको सुरुवाति ११ घोषणा गरेको छ ।
बंगलादेशविरुद्ध नेपालले किर्गिस्तानसँग खेलेको सुरुवाती–११लाई निरन्तरता दिएको छ ।
नेपालको सुरुवाती–११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, अभिषेक रिजाल

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment