अर्बपतिसहित ५ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

डिसी नेपाल
१६ चैत २०७७ १४:०२
360
Shares

काठमाडौं। चेक अर्बपति पिटर केलनरको अलास्कामा एक स्की ट्रिपको क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अलास्का स्टेट ट्रुपर्सका अनुसार केलनरसहित अन्य ५ जनाको दुर्घटनामा मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

केल्नरको कम्पनी पीपीएफले एक वक्तव्यमा शनिबार अलास्काका हिमालमा पिटर केलनरको मृत्यु भएको पुष्टि गरेको छ । नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डले घटनाबारे अनुसन्धान गरिरहेको छ । चेक रिपब्लिकमा कम्युनस्ट युगपछि सबैभन्दा माथि पुगेका व्यवसायीहरुमध्ये केलनर एक हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति १७.५ अर्ब डलर अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.