त्रिदेशीय कपको फाइनलका लागि नेपालको सुरुवाती–११ घोषणा,दुई खेलाडी परिवर्तन
काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने बंगलादेशसँगको खेलका लागि नेपालले सुरुवाती–११ को घोषणा गरेको छ ।
फाइनलमा नेपालले सुरुवाती खेलको टिमबाट दुई खेलाडी परिवर्तन गरेको छ । अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनिल बलले सुरुवाती–११ मा मौका पाएका छन् ।
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई
फरवार्ड : अन्जन विष्ट

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment