आज चैत १९ गते बिहीबार, कस्ताे आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१९ चैत २०७७ ६:२७
816
Shares

आज वि.सं.२०७७ साल चैत १९ गते, बिहीबार। सन् २०२१ अप्रिल १ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्ण पक्ष।  चतुर्थी  तिथि । चन्द्रमा बृक्षिक राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः५८ र सूर्यास्त बेलुकी ६ः२१ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काममा आत्मबल बढ्नेछ। पुरानो काममा प्रगतिदेखिनेछ। मनोरन्जनमा रुचि जानेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  घरायसी बढी खर्च हुने्छ। व्यर्थमा समय जानेछ।साझेदारी काममा अरुले फाइदा पाउनेछन्।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा आम्दामी हुनेछ। सोचेको कुरा पुग्नेछ।व्यवसायमा राम्रो प्रस्ताव आउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक लाभ हुनेछ । काममा प्रशंसा मिल्नेछ। जागिरमा जिम्मेवारी थप हुनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वैदेशिक फाइदा हुनेछ। परोपकारमा ध्यान जानेछ ।सामाजिक काममा व्यस्तता बढ्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ लगानीको कार्य अधुरो हुने। अपजसको सामनागर्नु पर्नेछ। विसन्चोले वाधा गर्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक यात्राको सुख मिल्नेछ। प्रेममा सम्वन्ध वृद्धिहुनेछ। प्रियजनले साथ दिनेछन्।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्फुर्ति र जागर बढ्नेछ। खेलकुदमा रुचि जानेछ।स्वास्थ्यमा सुधार आउनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  संगीतमा प्रगति हुनेछ। घुमफिरमा दिन बित्नेछ। सन्तानले खुसी दिनेछन्।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आलस्यताले सताउनेछ। घरमा मनमुटाव रहनेछ। आर्थिककुराले चिन्ताले सताउनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो यात्रा हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। काममाजोस जागर बढ्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धनको कारोबार बढ्नेछ। भोजनको सुख पाइनेछ।ठुलाबडाको साथ मिल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *