आज चैत २३ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२३ चैत २०७७ ६:०५
880
Shares

आज वि.सं.२०७७ साल चैत २३गते, साेमबार। सन् २०२१ अप्रिल ५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत कृष्ण पक्ष।  नवमी तिथि । चन्द्रमा धनु राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः५२ र सूर्यास्त बेलुकी ६ः२४ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी काममा प्रगति हुनेछ। सृजनात्मक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक कार्यमा समय जानेछ। पारिवारिक भेटघाट हुनेछ। ठुलाबडाको साथ मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझा काममा आलोचना हुनेछ। अचानक यात्रा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साझेदारी काममा प्रगति हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिष्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिलामा जीत हुनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन सम्पत्तिको कारोवार बढ्नेछ। अध्ययनमा रुचि हुनेछ। सन्ततिले सहयोग गर्नेछन्।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा नयाँ चिन्ता थपिनेछ। परिवारमा कलह हुनेछ। विसन्चोले सताउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइमा प्रेम बढ्नेछ। नयाँ ठाउमा भ्रमण हुनेछ। उत्साहले काम छिटो बन्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भेटघाटमा दिन बित्नेछ। शंकाले प्रेममा बाधा गर्नेछ। अलमलमा दिन बित्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरसामान हराउन सक्नेछ। अनावस्यक धनखर्च हुनेछ। नया काम आईपर्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिमा नाफा मिल्नेछ। व्यापारमा फाईदा हुनेछ। महिलामित्रको साथ पाईनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *