कोलकत्ताले टस जित्यो, चेन्नाईलाई ब्याटिङको निम्तो
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबारको दोस्रो खेल चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच हुँदैछ । मुम्बईमा हुने खेलमा कोलकत्ताले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आजको खेलामा चेन्नाईले एक तथा कोलकत्ताले दुई परिवर्तन गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment