वैशाखमा सोलुखुम्बुमा हिमपात (फोटोफिचर)

डिसी नेपाल
९ वैशाख २०७८ १४:२०

काठमाडौं। हिमाली जिल्ला सोलुखुम्बुमा वैशाख महिनामा हिमपात भएको छ। बुधबार दिउँसोदेखि सोलुखुम्बुमा हिमपात भएको हो। बैशाख महिनामा हिमपात भएपछि आन्तरिक पर्यटक र सर्वसाधारण रमाइरहेका छन्।

पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ। बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ। हिमपातसँगै जिल्लामा चिसाे ह्वात्तै बढेकाे  छ।

सबै तस्वीर साैजन्य : छिरिङ शेर्पा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *