खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

डिसी नेपाल
१७ वैशाख २०७८ १३:५८
96
Shares

काठमाडौं। नेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि थापा घरमै आइसोलेसनमा बसेका छन्। शुक्रबार आएको पिसिआर रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री थापाले बताए।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। उनको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ आएको छ। मन्त्री क्वार्टरको बगैंचामा काम गर्ने एक जनालाई भने कोरोना देखिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *