मुम्बईले टस जितेर फिल्डिङ गर्दै

डिसी नेपाल
१८ वैशाख २०७८ १९:२७

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुँदैछ । दिल्लीमा हुने खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ ।

जारी लिगमा चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । चेन्नाईले ६ खेलमा ५ जितसहित १० अंक जोडेको छ । यस्तै मुम्बई भने तालिकाको चौथो स्थानमा रहेको छ । मुम्बईले ६ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *