सगरमाथा आराेहणमा रहेका बहराइनका राजकुमार बेसक्याम्पमा तालिम गर्दै (फाेटाेफिचर)
काठमाडौं। सगरमाथा आरोहण अभियानमा रहेका बहराइनका राजकुमार सगरमाथाको वेश क्याम्पमा तालिम गरिरहेका छन्। सगरमाथा आहाेरणका लागि बेसक्याम्प पुगेका उनी खुम्बु आइसफलमा अभ्यास गरिरहेका छन्।
सगरमाथाको तापक्रमसँग शरीरको तापक्रम समायोजन गर्न उनी तालिमको अवस्थामा रहेको उनका सहयोगीको भनाइ छ। उनीहरुका अनुसार राजकुमारको तालिम फलदायी रहेको छ।
उनका अनुसार राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको क्याम्प ३ तीन दिन बिताउने छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली चैत २८ मा बेस्क्याम पुगेको हो।









No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment