बूढानीलकण्ठमा आइसोलेशन
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शैय्याको आइसोलेशन सञ्चालनमा आएको छ । सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।
बूढानीलकण्ठ– १० स्थित डिठ्ठाचौर, बालुवाखानी (निर्माणाधीन नगर अस्पताल परिसर) मा पनि १५ शैय्याको आइसोलेशन सञ्चालन गरिँदै छ जुन आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment