मस्कटबाट आयो ५६० थान अक्सिजन सिलिन्डर

डिसी नेपाल
१ जेठ २०७८ २१:३६
504
Shares

काठमाडौं। ओमानमा रहेका नेपालीहरुले संकलन गरेको अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ। नेपाल एयर लाइन्सको विमानले ओमानको मस्कट अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको हो।

मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याएइको हो।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिन्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *