बुधबार विहानै ५.८ रेक्टर स्केलको भूकम्पकाे धक्का
काठमाडाैं। बुधबार विहान भूकम्पकाे धक्का महसुस गरिएकाे छ।
बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment