कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु

डिसी नेपाल
१३ जेठ २०७८ २३:०२
56
Shares

मोरङ । जिल्लामा कोरोना सङ्क्रमणबाट बिहिबार एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुष र चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *