स्याङ्जामा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

डिसी नेपाल
३० जेठ २०७८ २१:१०
32
Shares

स्याङ्जा । स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *