अमेरिकाबाट आयो स्वास्थ्य सामाग्रीको अर्को खेप

डिसी नेपाल
५ असार २०७८ २२:४४
420
Shares

काठमाडौं। अमेरिकाले नेपाललाई दिएएको स्वास्थ्य सामाग्री सहयोगको खेप शनिबार काठमाडौं आइपुगेको छ। कोरोनाविरुद्धको लडाइँमा अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री अनुदान सहयोग गरेको हो। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार शनिबार अमेरिकी कार्गो विमानमार्फत अमेरिकी काठमाडौं आइपुगेको हो। अमेरिकी विकास सहयोग नियोग अनुसार सो सहयोग सामाग्री नेपाल आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *