कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन

डिसी नेपाल
६ असार २०७८ ८:१९
272
Shares

काठमाडाै। नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा काेराेना पुष्टि भएपछि उनलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *