वर्ल्डलिंकको इन्टरनेट देशभर अवरुद्ध
काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको इन्टरनेट सेवा देशभर अवरुद्ध भएको छ। कम्पनीले एक सूचना जारी गर्दै सेवा देशभर बन्द भएको जानकारी दिएको छ। कम्पलीले समस्या समाधान गर्न प्राविधिकहरु लागिपरे पनि समस्याबारे पत्ता लागिनसकेको जनाएको छ।
कम्पनीले समस्या कहिले समाधान हुन्छ भन्ने विषयमा कुनै समय दिन नसकिने जनाएको छ। उसले सेवा अवरोध भएकोमा क्षमासमेत मागेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment