राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान
काठमाडौं। राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी हुन्। यही असार १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रतनिधिसभा विघटन भएकाले राष्ट्रिय सभाको मात्र अधिवेशन आव्हान भएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment