प्राध्यापक घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ गीत सार्वजनिक (भिडियो)
वासिङ्टन। अमेरिकामा रहेका नेपाली मुलका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलको गीत सार्वजनिक भएको छ। निशान भट्टराईको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगित रहेको छ।
गीतमा विदेशमा काम गर्ने छोरालाई आउने गाउँघरको यादको कथा समेटिएको छ। मरुभूमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाँझै रहेको र बाबुआमाले बुढेसकालमा दुःख पाएको आम नेपालीको समस्यलाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन्।
यसअघि घिमिरेको २०७७ कात्तिकमा पुतली नामक गीत सार्वजनिक भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment