काठमाडौंमा भूकम्पको धक्का महशुस
काठमाडौं । एका विहानै काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ।
विहान ६ बजेर ३२ मिनेटमा भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौंको कुलेश्वरलाई केन्द्र बनाएको भूकम्प ३ दशमलव २ रेक्रटस्केलको रहेको केन्द्रको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment