विकाश र सृष्टि अभिनित ‘साथ’ [भिडियो]

डिसी नेपाल
१३ साउन २०७८ १३:०१
44
Shares

काठमाडौं । नेपाली म्युजिक भिडियोको क्षेत्रमा बेग्लै पहिचान बनाएका मोडल तथा कलाकार हुन् विकाश लामिछाने । पछिल्लो समय म्युजिक भिडियोमा बढी सक्रिय छन् विकाश। उनका हप्तैपिच्छे कुनै न कुनै म्युजिक भिडियो रिलिज भइरहेका हुन्छन् । यसैबीच, विकाश अभिनित पछिल्लो नयाँ म्युजिक भिडियो यतिबेला बजारमा सार्वजनिक गरिएको छ।

केही दिन अघि रिलिज ‘साथ बोलको म्युजिक भिडियोमा विकाशको अब्बल अभिनय देख्न सकिन्छ। विकाशका अलवा कलाकार सृष्टि खड्काको पनि अभिनय रहेको छ । ट्र्याजिटी प्रेम कथालाई भिडियोमा देखाइएको छ। भिडियोलाई नेत्र गुरुङले निर्देशन एवम् सम्पादन गरेका हुन् ।भने, आकर्षक फ्रेममा प्रकाश गुरुङले भिडियो खिचेका हुन् ।

भिडियोमा समाबेश गीतलाई दिलिप जंग खत्रीले गाएका हुन् । त्यस्तै, गीतको शब्द अनि संगीत नेत्र गुरुङले तयार गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *