कान्छी अर्बपति काइली जेनरको टपलेस फोटोसुट चर्चामा

डिसी नेपाल
२३ साउन २०७८ १३:००
11.3k
Shares

काठमाडौं। सबैभन्दा सानो उमेरमा अर्बपति बनेकी व्यवसायी काइली जेनर आफ्ना फोटोका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो समय काइलीले कस्मेटिक ब्राण्डको प्रमोसनको क्रममा टपलेस फोटोसुट गरेकी छिन् । अब आफ्नो जन्मदिनको ठिक अगाडि पनि उनले निकै बोल्ड फोटो शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफ्नो जन्मदिन ८ अगस्टका दिन २४ क्यारेट गोल्ड थिम लन्च गर्न लागेको बताएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Kylie ? (@kyliejenner)

फोटोमा काइलीको शरीरमा सुनौलो पाउडर छ । काइलीको यो फोटो निकै लोकप्रिय भइरहेको छ । यो फोटोलाई १ करोड १० लाखभन्दा धेरैले लाइक गरिसकेका छन् । सबैभन्दा कम उमेरमा अर्बपति बनेकी काइली एक छोरीकी आमा पनि हुन् । उनले २० वर्षको उमेरमा छोरी स्टर्मी वेबस्टरलाई जन्म दिएकी थिइन् । स्टर्मी काइली र र्यापर ट्रेविस स्कटकी छोरी हुन् । इन्स्टाग्राममा काइलीका २३३ मिलियन फलोअर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.