मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंंक

डिसी नेपाल
२९ साउन २०७८ ११:४०
148
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८÷ ७९ को लागि मौद्रिक नीति सार्वजनिक तयारी गरेको छ। केन्द्रीय बैंकले शुक्रवार (आज) अपरान्ह चार बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

बैंकले सरकार परिवर्तनका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई गरेको हो।

बजेटका प्राथामिकताका आधारमा बजेट ल्याइने भए पनि यो आर्थिक वर्षमा भने सरकार परिर्वतन भएकोले बजेट अन्योल कायमै छ। सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेकोले सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने जनाईएको छ।

सअघि साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको थियो। तर, अन्तिममा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन ढिलाई भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.