सम्झना ओलीको ‘मनमा’ सार्वजनिक [भिडियाे]

डिसी नेपाल
३२ साउन २०७८ २०:३१

गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ । भिडियोमासमेत गायिका ओली आफैँ देखिएकी छिन् ।

भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । भिडियोमा दीपक गौतमको लगानी रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.