पुरुषोत्तम गैरेको आवाजमा मौलिक तीज गीत ‘बरलाई पिपलु’ (भिडियो)

डिसी नेपाल
६ भदौ २०७८ १७:५१
620
Shares

काठमाडौं । चर्चित गायक पुरुषोत्तम गैरे तथा गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा ‘बरलाई पिपलु’ बोलको गीत सार्वजनिक भएको छ । तीजको अवसरमा उक्त गीत पुरुषोतम गैरेको युट्युव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक गरिएको गीतमा मौलिक तथा पारिवारिक शब्द रहेको छ । स्वयं गायक गैरेको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन कृष्ण बीके ‘भान्जा’े गरेका छन् । गीतसंगै भिडियो निकै उत्कृष्ट पनि निकै उत्कृष्ट रहेको छ । भिडियोमा प्रमिशा बस्याल, रक क्षेत्री, अन्जली बस्याल, प्रकाश राज आचार्य र पदमा पाण्डे बस्यालको अभिनय रहेको छ ।

भिडियोमा विष्णु भट्टराईको निर्देशन तथा बिक्रम परियारको कोरियोग्राफी रहेको छ ।

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.