गीतकार अंम्गाईको नयाँ गीत ‘आँखा आँखा जुधी’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
११ भदौ २०७८ २२:२८
268
Shares

काठमाडौं । गीतकार ध्रुव प्रसाद अंम्गाईको नयाँ गीत बजारमा आएको छ । अंम्गाईको शब्दमा भ्वाईस अफ नेपाल सिजन ३ का चर्चाको शिखर चुमीरहेकका गायक किरण गजमेर र गायीका अस्मिता अधिकारीको स्वरमा रहेको रोमान्टिक प्रेम गीत ‘आँखा आँखा जुधी’ सार्वजनिक भएको हो ।

सुनौ सुनौ लाग्ने पछिल्लो समयको उत्कृट सृजना आज दर्शक स्रोतामाझ युटुबमार्फत सार्वजनिक भएको हो ।

उक्त गीतमा श्रीय सिटौला र सन्तोस बानियाँले अभिनय गरेका छन् । सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छन् । सोनाम पाख्रीनको निर्देशनमा क्यामरा म्यान बुध्द थापा र भिडियो सम्पादन विकास दहालले गरेका छन् ।

उक्त गीत एम थ्री मिडिया नेपाल मार्फत भिडियो सार्वजनिक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.