आफ्नी २० वर्षकी छोरीलाई समेत टक्कर दिने श्वेता तिवारीको बोल्ड फोटोसुट

डिसी नेपाल
१५ भदौ २०७८ ८:५६
6.1k
Shares

काठमाडौं। टेलिभिजन अभिनेत्री श्वेता तिवारी बढ्दो उमेरसँगै झनै हट र बोल्ड हुँदै गइरहेकी छिन् । पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन् । फोटोमा उनले २० वर्षकी छोरी पलकलाई समेत टक्कर दिने देखिएकी छिन् । थाइ हाइ स्लिट सिल्भर ड्रेसमा श्वेता निकै बोल्ड देखिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.