राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छुट्टाछुट्टै पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसैगरि भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि आइतबार नै पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment