चौधरी भाषाको गीत ‘माया मोहनी’मा पुष्प र गीता [भिडियो]
मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज भएको छ। सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेश चौधरीको एरेन्ज सुन्न सकिन्छ।
म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्। सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन, रामु चौधरीको सम्पादन, क्रेजल चौधरीको भीएफएक्स, महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment