मदनकृष्ण श्रेष्ठकाे ‘अरबाै मान्छेहरूमा तिमी’काे कभर गीत बजारमा
काठमाडौं। हास्य कलाकार मदनकृष्ण श्रेष्ठको शब्दमा रहेको ‘अरबौं मान्छेहरु तिमी एक मन मिल्ने मान्छे’को कबर गीत अन्तरा उपाध्यायले गाएकी छिन्।
उनको आफ्नै युट्युव च्यानल नेपसिस्टर्समा उपलोड गरिएको गीत हेर्नेहरुले उपाध्यायको प्रशंशा गरेका छन्। ओरिजिनल गीतमा कलाकार श्रेष्ठले नै आवाज दिएका छन्। अन्तराले उक्त गीतको ‘फिमेल भर्जन’ कभर गरेकी हुन्।
अन्तराले गाएको गीतको भिडियोमा उनी आफै देखिएकी छिन्। फिमेल भर्जनलाई आरबी स्टुडियोमा रेकर्ड गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment