एमालेमा अब १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयाे

डिसी नेपाल
१७ असोज २०७८ १४:११
84
Shares

काठमाडौं। एमालेमा अब १५ आयोग रहने भएको छ। एमालेको विधान महाधिवेशनले संशोधन गर्दै २१ बाट १५ मा झारेको हो। आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ । पहिले आयोगमा रहने पदाधिकारीको संख्या २१ थियो । तर, अब १५ जना मात्र रहनेछन्।

एमाले उपमहासचिव विष्णु पौडेलले आयोगमा अब अध्यक्ष, उपाध्यक्ष र सचिव १५ जना रहने जानकारी दिए । धेरै आयोग हुँदा कार्यसम्पादनमा असर परेको तथा खर्च पनि बढेकाले १५ वटामा झारिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.